केन्द्रीय संस्करण

महन्त बैकुण्ठलाई थुनामा राख्न आदेश

person explore access_timeजेठ ९, २०७६ chat_bubble_outline0

सांस्कृतिक विश्वविद्यालयका अन्तर्गत जनक हजारी विद्यापिठको जग्गा रत्न सागर मठका महन्त बैकुण्ठ दासलाई उच्च अदालत जनकपुरले थुनामा राख्न आदेश दिएको छ ।

बिहिबार उच्च अदालत जनकपुरले सो आदेश दिएको हो । 

यसअघि सरकारि कागज किर्ते र ठगी मुद्दाका आरोपमा जिल्ला अदालत धनुषाले विगतमा १५ लाख रुपैयाँमा धरौटीमा रिहा गरेको थियो ।

यता केहि महिनाअघि सर्वोच्च अदालतले बैकुण्ठ दासको महन्त पदवी नै खारेज गरिदिएको छ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...