केन्द्रीय संस्करण

मोदीले यसरी तोडे ममता वनर्जीको किल्ला

person explore access_timeजेठ ९, २०७६ chat_bubble_outline1

उत्तर प्रदेशमा मायावती र अखलेश यादवले गठबन्धन बनाएपछि त्यसबाट भारतीय जनता पार्टी (भाजपा) निकै अतालिएका थिए । 

त्यसपछि उनले उत्तरप्रदेशको हिसाब किताब पश्चिम बगांलबाट लिने तय गर्यो । पश्चिम बंगालमा भाजपाले आफ्नो सम्पूर्ण शक्ति लगाएका थिए । 

ममता वनर्जीको किल्ला मानिएको पश्चिम बगांलमा छिर्नका लागि भाजपाले  निकै प्रयास गरेको थियो । 

भाजपाले ममता वनर्जीको धेरै किल्लालाई ध्वस्त बनाएको छ । सन् २०१४ भन्दा दुई गुणा भन्दा बढी मत ल्याउन देखिएको छ । 

पश्चिम बंगालको ४२ सीटमा भाजपा २० सीटमा अगाडि रहेको छ । ममता वनर्जीको त्रिमुल पार्टी २१ सीटमा अगाडि छ भने काँग्रेस एक सीटमा मात्र चित्त बुझाई रहेको छ ।
 

कमेन्ट

  1. May 24, 2019, 6:41 a.m. जीवनराज भट्टराई
    भाषा सबै गलत । नेपाली भाषा सिद्याउने खेल त हैन ? हेर्नुस् :उत्तर प्रदेशमा मायावती र अखलेश यादवले गठबन्धन बनाएपछि त्यसबाट भारतीय जनता पार्टी (भाजपा) निकै अतालिएका थिए । त्यसपछि उनले उत्तरप्रदेशको हिसाब किताब पश्चिम बगांलबाट लिने तय गर्यो । पश्चिम बंगालमा भाजपाले आफ्नो सम्पूर्ण शक्ति लगाएका थिए । ममता वनर्जीको किल्ला मानिएको पश्चिम बगांलमा छिर्नका लागि भाजपा नेपालले निकै प्रयास गरेको थियो । भाजपाले ममता वनर्जीको धेरै किल्लालाई ध्वस्त बनाएको छ । सन् २०१४ भन्दा दुई गुणा भन्दा बढी मत ल्याउन देखिएको छ । पश्चिम बंगालको ४२ सीटमा भाजपा २० सीटमा अगाडि रहेको छ । ममता वनर्जीको त्रिमुल पार्टी २१ सीटमा अगाडि छ भने काँग्रेस एक सीटमा मात्र चित्त बुझाई रहेको छ । रातोपाटी संवाददाता
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...