यस्ता १५ सेलिब्रिटी जसले एकाएक स्वरुप बदले, कतिलाई त चिन्नै गाह्रो
मानिसहरुले आफ्नो ‘स्टाइल’ परिवर्तन गरिरहन्छ । कतिले आफ्नो कपाल काटिरहन्छन्, तौल बढाउने– घटाउने गर्छन्, दाह्री काट्ने र फाल्ने गर्छन्, उनीहरुको जीवनमा केही न केही परिवर्तन भइरहेकै हुन्छ । र यसबाट सेलिब्रिटी पनि अछुतो छैनन् । समय समयमा उनीहरुले आफ्नो स्टाइल परिवर्तन गरेर प्रशंसकलाई चकित पारिरहन्छन् ।
यहाँ ब्राइट साइडले सेलिब्रिटीका यस्तै परिवर्तन संकलन गरेको छ ।
१५. यस्तो लाग्छ कि ज्यासन मोमोआले जस्तो स्टाइल अपनाए पनि राम्रो देखिन्छन् ।
१४. क्रिस्टिन स्टेवार्टको यो परिवर्तनलाई के भन्नुहुन्छ
१३. जोन ट्राभोल्टा अहिले आफ्नो चिल्लो टाउकोमा रमाइरहेका छन्
१२. रोवान ब्लानचार्डले हेयरस्टाइल परिवर्तन गरेपछि...
११. एरियल विन्टरको अहिले यो तस्बिरमा धेरैले शंका गर्छन् ।
१०. जेन मलिक अहिले रोमान्टिक देखिन्छन् ।
९. डिलन स्प्राउस ठिटोबाट वयस्क भएका छन् ।
८. इमिलिया क्लार्कको स्वरुप परिवर्तन भयो होला तर उनको मुस्कान सधैं उस्तै रहिरहनेछ ।
७. लेना वेथेको यस्तो परिवर्तन
६. क्रिस प्राटले गार्डियन अफ ग्यालेक्सीमा अभिनय गर्नका लागि यत्तिका तौल घटाउनुपरेको थाहा थिएन ।
५. चार्चिन थेरोनको परिवर्तित स्वरुप
४. दाह्री पाल्ने कि नपाल्ने, जाक एफ्रोनसँग उत्तर छ
३. जोई किंगले पनि धेरैलाई प्रभावित पार्न सक्छिन्
२. लाना कोन्डरको कुन स्टाइल राम्रो बुझ्नै सकिएन
१. केटी पेरीको कुन स्टाइल राम्रो लाग्यो तपाईंलाई ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
क्रान्तिकारी कम्युनिस्ट र मशालबिच पार्टी एकता हुने
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर