केन्द्रीय संस्करण

कति छ डलरको मूल्य, अन्य देशको विनिमयदर कति ?

person explore access_timeजेठ ९, २०७६ chat_bubble_outline0

काठमाडौं–  नेपाल राष्ट्र बैंकले (जेठ ९) लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ १६ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ७६ पैसा रहेको छ । 

एक युरोको खरिददर १२४ रुपैयाँ ११ पैसा छ भने बिक्रिदर १२४ रुपैयाँ ७८ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४० रुपैयाँ ६१ पैसा  र बिक्रिदर १४१ रुपैयाँ ३७ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ०७ पैसा छ भने बिक्रिदर १० रुपैयाँ १२ पैसा रहेको छ । 

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ५३ पैसा र बिक्रिदर ३० रुपैयाँ ६९ पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३६५ रुपैयाँ  १९  पैसा र बिक्रिदर ३६७ रुपैयाँ १६ पैसा रहेको छ ।हिलालाई भने सफाइ दिइएको छ । 

 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...