शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कति छ डलरको मूल्य, अन्य देशको विनिमयदर कति ?

बिहीबार, ०९ जेठ २०७६, ११ : २६
बिहीबार, ०९ जेठ २०७६

काठमाडौं–  नेपाल राष्ट्र बैंकले (जेठ ९) लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ १६ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ७६ पैसा रहेको छ । 

एक युरोको खरिददर १२४ रुपैयाँ ११ पैसा छ भने बिक्रिदर १२४ रुपैयाँ ७८ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४० रुपैयाँ ६१ पैसा  र बिक्रिदर १४१ रुपैयाँ ३७ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ०७ पैसा छ भने बिक्रिदर १० रुपैयाँ १२ पैसा रहेको छ । 

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ५३ पैसा र बिक्रिदर ३० रुपैयाँ ६९ पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३६५ रुपैयाँ  १९  पैसा र बिक्रिदर ३६७ रुपैयाँ १६ पैसा रहेको छ ।हिलालाई भने सफाइ दिइएको छ । 

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप