बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

असार १३ मा ‘कीर्तिपुर’ रिलिज

बुधबार, ०८ जेठ २०७६, १७ : ०६
बुधबार, ०८ जेठ २०७६

काठमाडौं – बासु पासा श्रेष्ठको ऐतिहासिक उपन्यासमा आधारित नेपाली कथानक चलचित्र ‘किर्तिपुर’ (द लिजेण्ड अफ किर्तीलक्ष्मी) निर्माण भएको छ ।  चलचित्र प्रदीप खड्कीको निर्देशनमा तयार भएको हो ।
 
एसराज गरच, मदन दास श्रेष्ठ, सुरविर पण्डित, लक्ष्मी गिरी, बिनोद श्रेष्ठ, हिसिला महर्जन, मनीराज लावत, सुशिल राजोपाध्याय, सन्जय शर्मा, सुनिल भट्टराई, सनित शाही, मञ्जु श्रेष्ठ, अन्जना नकर्मी लगायतको अभिनय रहेको चलचित्र ऐतिहासिक बिषयमा निर्माण भएको हो ।
 
बिरेन्द्र ताम्राकार, प्रेम खड्गी, अनन्त श्रेष्ठ निर्माता रहेको फिल्ममा सम्बाद पनि निर्देशक प्रदीप खड्गीको रहेको छ । रिच इन्टरटेन्मेण्ट प्रा.लीका करण श्रेष्ठ बितरक रहेको फिल्म १३ असारबाट देशभर प्रदर्शनमा आउँदैछ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप