शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आज घट्यो डलरको मूल्य, अन्य देशको विनिमयदर कति ?

मङ्गलबार, ०७ जेठ २०७६, ११ : ३८
मङ्गलबार, ०७ जेठ २०७६

काठमाडौं–  नेपाल राष्ट्र बैंकले (जेठ ७) लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ २८ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ८८ पैसा रहेको छ । 

एक युरोको खरिददर १२४ रुपैयाँ १८ पैसा छ भने बिक्रिदर १२४ रुपैयाँ ८५ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४१ रुपैयाँ ८२ पैसा  र बिक्रिदर १४२ रुपैयाँ ५८ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ १२ पैसा छ भने बिक्रिदर १० रुपैयाँ १८ पैसा रहेको छ । 

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ५६ पैसा र बिक्रिदर ३० रुपैयाँ ७३ पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३६५ रुपैयाँ  ६४  पैसा र बिक्रिदर ३६७ रुपैयाँ ६२ पैसा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप