तेह्र तस्विरमा हेर्नुहोस रेणु र पार्वतीको पदभार (फोटोफिचर)
भरतपूर – शनिवार भरतपुर महानगरपालिकामा निर्वाचित भएका प्रमुख रेणु दाहाल र उपप्रमुख पार्वती शाह ठकुरीले आइतबार साँझ कार्यालय पुगेर पदभार ग्रहण गरेका छन् ।
निर्वाचित भएको पहिलो दिन उनीहरु बिहानैदेखि निकै ब्यस्त भए । बिहानको समयमा दुबै जनप्रतिनिधीलाई सुभेच्छुकको बधाई तथा शुभकामना लिन भ्याइ नभ्याई थियो भने, दिँउसो ११ बजेदेखि साँढे २ बजेसम्म बिजय र्यालीमा सहभागी भए ।
यस्तै दिँउसो ३ बजे जिल्ला समन्वय समितिको कार्यालयमा प्रमुख निर्वाचन अधिकृतबाट प्रमाणपत्र तथा सपथ ग्रहणका लागि पुगेका थिए । तर एमालेका जनप्रतिनिधीले उक्त कार्यक्रम बहिष्कार गरेपछि पाँच बजेदेखि झन्डै ७ बजेसम्म सपथग्रहण कार्यक्रम चलेको थियो ।
साँझ ७ बजे महानगरपालिकामा उनीहरुलाई कर्मचारीहरुले स्वागत गरेका थिए । त्यसलगतै उनीहरुले पदभार ग्रहण गर्दै महिला स्वास्थ्यसँग सम्बन्धित दुई निर्णयमा हस्ताक्षर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपिका बाहिरिएपछि ‘कल्की’ मा आलियाको प्रवेश ? यस्तो छ निर्माण पक्षको भनाइ
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भैसकेको फेला
-
युक्रेनद्वारा मस्कोको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण
-
इन्फ्लुएन्सर ओरी एउटै रिलको ७६ लाख लिन्छन्, विवाहमा पाहुना बन्न २५ लाखसम्मको शुल्क
-
नारायणीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
रास्वपा महाधिवेशन : मधेस र निर्वाचन हुन नसकेका जिल्लाका लागि विशेष व्यवस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण