शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दैलेख ठाँटीकाँधमा एनसीसीको नयाँ शाखा

सोमबार, ०६ जेठ २०७६, १९ : ०८
सोमबार, ०६ जेठ २०७६

दैलेख– नेपाल क्रेडिट एण्ड कमर्स बैंकले दैलेख जिल्लाको ठाँटीकाँध गाउपालिका मा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । 

ठाँटीकाँध र आसपासका क्षेत्रमा सेवा पु¥याउने उद्देश्यले खोलिएको उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरु सरल तथा सुलभ रुपमा देशभरबाट १२६ वटा शाखा र ७४ वटा एटीएमहरुबाट सेवा प्रदान दिइदै आइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप