रुपन्देहीमा रक्ताम्य अवस्थामा पुरुषको शव फेला
सोमबार, ०६ जेठ २०७६, १५ : ११
बुटवल–रुपन्देहीमा एक पुरुषको शव फेला परेको छ ।
रुपन्देहीको सैनामैना नगरपालिका १० सालझण्डी सामुदायिक वनमा पुरुषको शव रक्ताम्य अवस्थामा फेला परेको छ । जुन स्थान पूर्वपश्चिम महेन्द्र राजमार्ग नजिकै पर्दछ ।
अन्दाजी ३०–३५ वर्षको जस्तो देखिने पुरुषको शब भेएिको इलाका प्रहरी कार्यलय सालझण्डीले जनाएको छ ।
स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको पहिचान भएको छैन ।
शवको प्रकृति हेर्दा हत्या गरेर फालेको जस्तो देखिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
क्रान्तिकारी कम्युनिस्ट र मशालबिच पार्टी एकता हुने
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर