‘फल मिठो’मा केकी
आइतबार, ०५ जेठ २०७६, १६ : ३४
काठमाडौं– अभिनेत्री केकी अधिकारी अभिनित लोक तथा दोहोरी गीत ‘फल मिठो’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच भिडियो सार्वजनिक गरिएको हो ।
रामजी खाँड, राजेश बर्देवा, जुना शिरिस र दुर्गा रोकाको स्वर रहेको गीतको भिडियोमा केकी र रबिन्द्र टिटुङ्गको अभिनय छ । डि.एन. जोशीको शब्द रहेको गीतमा संगीत राजेश बर्देवाले भरेका हुन् । मौसम हिमालीले निर्देशन गरेको भिडियोमा करन चैंसिरको छायाँकन र मनोज कार्कीले सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली परीक्षार्थी खडा गर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार
-
शाहरुखको जवान टौरस वर्ल्ड स्टन्ट अवार्डमा मनोनीत
-
विदेश पठाउँछु भनेर ठगेको आरोपमा दुईजना पक्राउ
-
ग्रिन हाइड्रोजन उत्पादनका लागि केयूले ऊर्जा डेभलपर्ससँग साझेदारी गर्ने
-
सात जिल्लामा हात्तीपाइले औषधि खुवाइने
-
टोपबहादुर सहितका प्रतिवादीको निवेदनमाथि सुनुवाइ पूरा