शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुनचाँदीको भाउ घट्यो

आइतबार, ०५ जेठ २०७६, १३ : ०६
आइतबार, ०५ जेठ २०७६

काठमाडौं–नेपाली बजारमा आइतबार सुनचाँदीको भाउ घटेको छ ।

साताको कारोबारको अन्तिम दिन तोलामा ६० हजार २०० मा कारोबार भएको छापावाल सुनको भाउ आइतबार तोलामा रु २०० घटेर ६० हजारमा कारोबार भइरहेको हो।  

यस्तै तेजावी सुन तोलामा ५९ हजार ७०० मा कारोबार भइरहेको छ । 

चाँदी भने तोलामा रु ७१० मा कारोबार भएको छ । शुक्रबार चाँदी तोलामा रु ७१५ मा कारोबार भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप