दुवै मिर्गौला फेल भएका ओलीलाई सहयोग
आइतबार, ०५ जेठ २०७६, १० : ५४
काठमाडौं– दुबै मिर्गौला फेल भई उपचाररत रोल्पाका डिलाराम ओलीलाई सामाजिक अभियन्ता मुक्तिराज पौडेलले आर्थिक सहयोग गरेका छन् । पौडेलले ओलीलाई २० हजार सहयोग गरेका हुन् ।
ओली मिर्गौला प्रत्यारोपणको तयारीमा छन् । उनी हाल त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा उपचार गराइरहेका छन ।
उनका परिवार तथा विभिन्न सामाजिक संघसंस्थाले उपचारका लागि सहयोगको याचना गरिरहेका बेला पौडेलले आफ्नो अभियान बिरामी भेट्न जादा नगदी खाम,अभियान अन्तर्गत सो सहयोग गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार