बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आज बढ्यो डलरको मूल्य, अन्य देशको विनिमयदर कति ?

आइतबार, ०५ जेठ २०७६, १० : ४१
आइतबार, ०५ जेठ २०७६

काठमाडौं–  नेपाल राष्ट्र बैंकले (जेठ ५) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११२ रुपैयाँ ०६ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११२ रुपैयाँ ६६ पैसा रहेको छ । 

एक युरोको खरिददर १२५ रुपैयाँ ११ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ ७८ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४२ रुपैयाँ ९२ पैसा  र बिक्रिदर १४३ रुपैयाँ ६९ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ २२ पैसा छ भने बिक्रिदर १० रुपैयाँ २८ पैसा रहेको छ । 

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ७८ पैसा र बिक्रिदर ३० रुपैयाँ ९४ पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३६८ रुपैयाँ २६  पैसा र बिक्रिदर ३७० रुपैयाँ २३ पैसा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप