केन्द्रीय संस्करण

अपडेटः यात्रुबाहक बस त्रिशुलीमा खस्यो, तीन जनाको मृत्यु

person explore access_timeजेठ ५, २०७६ chat_bubble_outline0

काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस त्रिशुलीमा खस्दा तीन जनाको मृत्यु भएको छ ।  आइतबार बिहान बस गजुरी गाउँपालिका–६ बन्छेटारमा खसेको हो । 
 
ईलाका प्रहरी कार्यालय गजुरीका अनुसार बस त्रिशुलीमा खसेको हो । प्रहरीका अनुसार उद्दार कार्य भइरहेको छ । विस्तृत विवरण आउँन बाँकी छ । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...