शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदर्शन मितिसँगै ‘घर’ को फष्टलुक सार्वजनिक

शुक्रबार, ०३ जेठ २०७६, १५ : २१
शुक्रबार, ०३ जेठ २०७६

काठमाडौं– अपर्ण थापाको निर्देशन रहेको हरर फिल्म ‘घर’ आगामी ३ श्रावणबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले शुक्रबार फिल्मको फष्टलुकसँगै प्रदर्शन मिति पनि सार्वजनिक गरिएको हो । फिल्मको फष्टलुकमा सुरक्षा डरलाग्दो अवतारमा देखिएकी छन् ।

निर्देशक थापाकै कथा र अभिनय समेत रहेको फिल्ममा वेनिशा हमाल, सुरक्षा पन्त र अस्मिता खनालको पनि मुख्य भूमिका छ । डीएस डिजिटलको ब्यानरमा बनेको फिल्मका निर्माता शर्मिला पाण्डे हुन् । फिल्म निरज कडेलले खिचेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप