दबंग थ्रीबाट मलाइका ‘आउट’: सलमान खानले यी नायिकासँग गर्नेछन् आइटम नम्बर
शुक्रबार, ०३ जेठ २०७६, १० : ४३
बलिउड सुपरस्टार सलमान खानको फिल्म दबंग थ्री आजकाल चर्चामा छ । यो सन् २०१० मा रिलिज भएको दबंग सिरिजको तेस्रो फिल्म हो जसमा फिल्मको ओरोजिनल कास्ट सलमान र सोनाक्षी सिन्हा मुख्य भुमिकामा देखिनेछन् । तर यसपटक फिल्ममा मलाइका अरोडाको आइटम गीत भने हुने छैन । खबरलाई विश्वास गर्ने हो भने दबंग थ्रीमा नायिका मौनी रोयले आइटम डान्स गर्नेछिन् ।
मौनीको यो गीतको सुटिङ अर्को हप्ता वसई स्टुडियोमा हुनेछ । डिएनएले आफ्नो स्रोतको हवाला दिँदै सुटिङका लागि सेटको काम पूरा गर्न लागिएको बताइएको छ । मौनीसँगै सलमानको पनि प्रस्तुती हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ