बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दुई महिने रग्वी महोत्सव हुँदै

बिहीबार, ०२ जेठ २०७६, २० : १०
बिहीबार, ०२ जेठ २०७६

यसैबर्ष जापानमा आयोजना हुने रग्वी विश्व कपलाई मध्यनजर गर्दै नेपाल रग्वी संघले दुई महिने रग्वी महोत्सव आयोजना गर्ने भएको छ । 

महोत्वस शनिबारदेखि भक्तपुरको ठिमीस्थित मध्यपुर युथ एसोसिएसनको खेल मैदानमा सुरु हुँदैछ । 

महोत्सवमा रग्वी ¥याली, विद्यालयस्तरीय टच रग्वी प्रतियोगिता, यु–१६ रग्वी सेभेन्स, अन्तर क्लब रग्वी सेभेन्स, रग्वी फ्यान्स क्लब एक्टिभेसन, रग्वी संघ र अस्ट्रेलिया दूतावासबीच मैत्रीपूर्ण खेल सञ्चालन हुने संघका महासचिव चेतनराज गिरीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप