शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रचण्ड र चिनियाँ राजदूतबीच भेटवार्ता

बुधबार, ०१ जेठ २०७६, १८ : १७
बुधबार, ०१ जेठ २०७६

ललितपुर– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ ।  आज अपरान्ह प्रचण्ड  निवास खुमल्टारमा उनीहरुबीच भेटवार्ता भएको हो । 

भेटमा चीनको युनान प्रान्तको कुन्मिन सहरमा हुन गइरहेको ‘साउथ एण्ड साउथ इष्ट एसिया कमोडिटी एक्स्पो एण्ड इन्भेष्टमेन्ट फेयर’ का बिषयमा छलफल भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप