केन्द्रीय संस्करण

भाटभटेनी मनी ट्रान्सफरको बिप्रेषण सेवा अव सिटिजन्स बैंकका शाखाबाट पाइने

person explore access_timeजेठ १, २०७६ chat_bubble_outline0

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भाटभटेनी मनी ट्रान्सफर बीच बिप्रेषण कारोबार सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौतापश्चात भाटभटेनी मनी ट्रान्सफरको बिप्रेषण सेवा सिटिजन्स बैंकका कुनै पनि शाखाबाट सहज र सरल ढंगले प्राप्त गर्न सकिने छ ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...