शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भाटभटेनी मनी ट्रान्सफरको बिप्रेषण सेवा अव सिटिजन्स बैंकका शाखाबाट पाइने

बुधबार, ०१ जेठ २०७६, १५ : ४७
बुधबार, ०१ जेठ २०७६

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भाटभटेनी मनी ट्रान्सफर बीच बिप्रेषण कारोबार सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौतापश्चात भाटभटेनी मनी ट्रान्सफरको बिप्रेषण सेवा सिटिजन्स बैंकका कुनै पनि शाखाबाट सहज र सरल ढंगले प्राप्त गर्न सकिने छ ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप