शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सुनसरीको पानवारीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा

मङ्गलबार, ३१ वैशाख २०७६, १७ : ०६
मङ्गलबार, ३१ वैशाख २०७६

धरान– प्रदेश नम्बर १ सुनसरी स्थित धरान उपमहानगरपालिका वडा न. ६ मा राष्ट्रिय वाणिज्य बैक लिमिटेडको शाखा कार्यालय संचालनमा आएको छ ।

शाखाले आजैबाट कारोबार सुरु गरेको छ । योसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २१९ पुगेको छ । 

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २१९ वटा शाखा कार्यालय, १७२ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप