शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा प्रदेश नम्बर ५ ले १२ वटै जिल्ला समितिलाई पूर्णता दियो

मङ्गलबार, ३१ वैशाख २०७६, १६ : ४३
मङ्गलबार, ३१ वैशाख २०७६

बुटवल–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर ५ ले प्रदेश मातहतका १२ वटै जिल्ला समिति गठन गरेको छ । जिल्ला कमिटी गठनपछि लामो समयसम्म अलमलमा रहेका नेता कार्यकर्ता उत्साहित बनेका छन् । 

बुटवलमा बसेको प्रदेशको दोस्रो पूर्ण बैठकले जिल्ला समितिलाई पूर्णता दिएको प्रदेश सचिव जगप्रसाद शर्मा ‘अपार’ले जानकारी रातोपाटीलाई  जानकारी दिए । 

प्रदेश अध्यक्ष ओनसरी घर्तीको अध्यक्षतामा बसेको बैठकले यसअघि पार्टी केन्द्रले अनुमोदन गरेका जिल्ला अध्यक्ष र सचिवलाई सपथ गराउनुका साथै तत्कालीन एमाले र माओवादी केन्द्रले जिल्ला समिति सदस्यका लागि गरेका सिफारिस अनुमोदन गरेको थियो । 

चयन भएकालाई कमिटीहरुले फरक फरक मितिका सपथ ग्रहण गराउने तयारी भइरहेको छ ।

 केन्द्रले पठाएको मापदण्ड अनुसार हरेक जिल्लामा १ सय २५ जिल्ला कार्यसमिति रहनेछ  । तर, प्रत्येक निर्वाचन क्षेत्रबाट १० जना सदस्य पनि थपिने गरी कार्यसमितिको सदस्यहरुको संख्या निर्धारण गरिएको छ ।  
प्रदेश सचिव जगप्रसाद शर्माका अनुसार प्रत्येक जिल्लामा १ सय २५ सदस्य बनाउने र प्रत्येक निर्वाचन क्षेत्रको आधारमा १० जना सदस्य वृद्धि गर्ने मापदण्ड अनुसार सदस्यहरुको संख्या ठूलो बनेको छ ।  जसअनुसार रुकुम,रोल्पा,अर्घाखाँची र प्यूठानमा १ सय ३५ जिल्ला सदस्य रहेका छन् । 

बदियाँ, पाल्पा, गुल्मी र नवलपरासीका १सय ४५सदस्य र दाङ्ग ,बाँके ,कपिलबस्तुमा १सय ५५ सदस्य रहेका छन् । सवै भन्दा धेरै रुपन्देही जिल्लामा १सय ७५ जिल्ला सदस्य रहेका छन् । 

हामीलाई प्राप्त नेकपा दाङ र रुपन्देही जिल्ला कमिटीको सूची यहाँ प्रस्तुत गरिएको छ । 

रुपन्देही जिल्ला

दाङ जिल्ला
टिकाराम खडका ( अध्यक्ष)
हुकुमबहादुर बस्नेत
हिराचन्द्र केसी
तुलसीराम पुन (सचिब)
पुनम शेर्पाइली
गुरुप्रसाद रिजाल
निर्मल महरा
विश्वराज आचार्य
प्रमोद शर्मा
रमेश ओली
हिरालाल चौधरी
मनिराम चौधरी
यमनारायण पोख्रेल
अमर कवर
बसन्तराज शर्मा
नेवबहादुर रोका
साउने चौधरी
सुशील क्षेत्री
भीमबहादुर ओली ‘महेश’
खर्के सुनार
सर्वजीत बिक
चित्रबादुर खडका
आजाद खड्का
तुलाराम भण्डारी
तुलसी थापा
गोपाल ओली
मनुकमारी महत
धनबहादुर नकाल
चैतु चौधरी
भागीदास चौधरी
खिमबहादुर चौधरी
हर्कबहादुर चौधरी
सुशीला शर्मा
प्रमिता चौधरी
वीरेन्द्र चौधरी
सर्वजीत घर्ती
कलिभान रोका
भक्तु चौधरी
चक्रबहादुर खड्का
ओमप्रकाश सुवेदी
निमकुमारी झाँक्री
चुडामणि नेपाली
सरोज पन्त
खगेश्वर घर्ती
भक्तबहादुर ओली
बसन्तराज अधिकारी
अरुणकुमार शर्मा
बसन्त चौधरी
मदन डाँगी
बुद्धिप्रकाश चौधरी
राजबहादुर परियार
शिवानन्द डाँगी
मीना बुढा
यज्ञबहादुर केसी
पूर्णबहादुर खड्का
राधिका परियार
गोपाल भण्डारी
मोहन ओली
बालिका शर्मा
प्रतिभा बोगटी
मनकुमारी पुन
प्रवीण शर्मा
मने बिक
दिनेश श्रेष्ठ
ताराप्रसाद अधिकार
उमानन्द खनाल
दयाजी रोका

कुतबुद्दिन फारुकी
चित्रबहादुर थापा
टीका बुढा
रामप्रसाद यादव
खुशीराम चौधरी
दिलकुमारी बुढा

शुरामणि बेलबासे
कृष्णप्रसाद भुसाल
देबरा विश्वकर्मा
मनोहर बुढाथाकी
भुपबहादुर केसी
अमरबहादुर वली
विवेक श्रेष्ठ
कुलबहादुर केसी
मानबहादुर रावत
भोजराज वली
हिरादेवि पुन
सावित्रा विश्वकर्मा
हेमराज पुन
राममणि पाण्डे
श्याम डागी
शरद अधिकारी
सीमा न्यौपाने
नेत्रमणि लामिछाने
मिना गुरुङ

चुर्णबहादुर वली
मानबहादुर विश्वकर्मा
गेहेन्द्रबहादुर बस्नेत
केशबकुमार न्यौपाने
मेघराज भुसाल
अमरबहादुर खडका
खिमबहादुर केसी
हुमा डिसी
प्रेमबक्स मिया
बिनोद शर्मा
रमादेवी नेपाली
नरेन्द्रराज पोख्रेल
तारा देबकोटा
शोभा शाह
भरत अर्याल
दामोदर लामिछाने
प्रेमबहादुर थापा
चिंतामणि पौडेल

द्रोण बहकरी

पदम केसी

अनारकली मिया

शोभा घिमिरे

पुष्पा पोख्रेल

नारायण डिसी
सावित्रा रिजाल
धमकली चौधरी
चित्रा धिताल
विजय विक

कृष्ण दमाई

डिलबहादुर पुन

यमि पुन

शिवराज पन्थी

कमानसिह पुन

शुरेसकुमार आचार्य

सेरबहादुर खडका

मनिराज पुन

डिल्ली पुन

रामप्रसाद गैरे

विरबहादुर केसी

रतन केसी

हुमबहादुर बस्नेत

एम।एन शाह

मंगल चौधरी

छवि चौधरी

शेरबहादुर भण्डारी

उषा अधिकारी

बालकृष्ण राना

हिरा वली

पिताम्वर आचार्य

बुद्धि पौडेल

रविलाल बस्नेत

लालबहादुर खत्री

किरण भण्डारी

कुलबहादुर लामिछाने

कालिराम चौधरी

कैलाश रोका

विष्णु परियार

सिता चौधरी

शिल्पा चौधरी

धुपनारायण चौधरी

लिलावती नेपाली

पवन रिजाल

मनसरा वली

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप