शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल आइडलका बिक्रमको अनुसँग बिबाह

मङ्गलबार, ३१ वैशाख २०७६, ११ : ४५
मङ्गलबार, ३१ वैशाख २०७६

काठमाडौं – ‘नेपाल आइडल सिजन २’का उपविजेता बिक्रम बरालले बिवाह गरेका छन् । 

उनले प्रेमिका अनु गहतराजसँग बिवाह गरेका हुन् । अनु पोखरा निवासी हुन् । पोखराको बिन्ध्यवासिनी पार्टी प्यालेसमा उनको २९ बैशाखमा बिवाह सम्पन्न भएको हो ।

बिवाह समारोहमा आफन्त, शुभचिन्तक, संगीतिक क्षेत्रका बिशिष्ठ व्यक्तिहरुको सहभागीता रहेको थियो । लामो समयको प्रेम बिवाहमा परिणत गर्न पाउदा निकै खुसी लागेको बरालले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप