केन्द्रीय संस्करण

नेपाल आइडलका बिक्रमको अनुसँग बिबाह

person explore access_timeबैशाख ३१, २०७६ chat_bubble_outline0

काठमाडौं – ‘नेपाल आइडल सिजन २’का उपविजेता बिक्रम बरालले बिवाह गरेका छन् । 

उनले प्रेमिका अनु गहतराजसँग बिवाह गरेका हुन् । अनु पोखरा निवासी हुन् । पोखराको बिन्ध्यवासिनी पार्टी प्यालेसमा उनको २९ बैशाखमा बिवाह सम्पन्न भएको हो ।

बिवाह समारोहमा आफन्त, शुभचिन्तक, संगीतिक क्षेत्रका बिशिष्ठ व्यक्तिहरुको सहभागीता रहेको थियो । लामो समयको प्रेम बिवाहमा परिणत गर्न पाउदा निकै खुसी लागेको बरालले बताए ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...