केन्द्रीय संस्करण

चलचित्र 'धनपति'को 'सुख दु:ख' बोलको गीत सार्वजनिक

person explore access_timeअसार २, २०७४ chat_bubble_outline0

काठमाडौँ – बहुप्रतिक्षित चलचित्र ‘धनपति’ को 'सुख दु:ख' बोलको गीत युट्युवमा सार्वजनिक भएको छ।

यस गीतमा आधा शुर र शारदा अधिकारीको स्वर रहेको छ भने सँगीत तथा शब्द चाँहि आधा शुरको रहेको छ । 

चलचित्रमा कलाकारहरु खगेन्द्र लामिछाने, सुरक्षा पन्त, मनिष निरौला, सुरबी बत्यौला, हरिहर शर्मा, रबि गिरी, कमल देवकोटा र प्रकाश घिमिरे मुख्य भूमिकामा रहेका छन्।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...