शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लमजुङको दुईपिप्लेमा एनसीसीको शाखा

आइतबार, २९ वैशाख २०७६, १४ : २७
आइतबार, २९ वैशाख २०७६

लमजुङ– नेपाल क्रेडिट एण्ड कमर्स बैंकले लमजुङको मध्यनेपाल नगरपालिका, वडा नं. ४ दुईपिप्लेमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ ।

दुईपिप्लेमा शाखा कार्यालय विस्तार गरेसँगै बैंकको देशभर शाखा संख्या १२४ पुगेको छ । 

दुईपिप्ले र आसपासका क्षेत्रमा सेवा पुर्याउने उद्देश्यले खोलिएको उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरु सरल तथा सुलभ रुपमा प्रदान हुने बैंकले जनाएको छ ।
    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप