केन्द्रीय संस्करण

लमजुङको दुईपिप्लेमा एनसीसीको शाखा

person explore access_timeबैशाख २९, २०७६ chat_bubble_outline0

लमजुङ– नेपाल क्रेडिट एण्ड कमर्स बैंकले लमजुङको मध्यनेपाल नगरपालिका, वडा नं. ४ दुईपिप्लेमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ ।

दुईपिप्लेमा शाखा कार्यालय विस्तार गरेसँगै बैंकको देशभर शाखा संख्या १२४ पुगेको छ । 

दुईपिप्ले र आसपासका क्षेत्रमा सेवा पुर्याउने उद्देश्यले खोलिएको उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरु सरल तथा सुलभ रुपमा प्रदान हुने बैंकले जनाएको छ ।
    

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...