बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रदीप पौडेलद्वारा शैक्षिक सामग्री वितरण

आइतबार, २९ वैशाख २०७६, १३ : ३१
आइतबार, २९ वैशाख २०७६

तनहुँ–नपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले आइतबार गृहजिल्ला तनहुँका विभिन्न विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका छन् । 

उनले म्यादे ४ स्थित तीन वटा विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् । एक कार्यक्रमका बीच पौडेलले गणेश मावि, मणि प्रावि र कालिका प्राविका विद्यार्थीहरूलाई स्कुल ब्याग तथा कापीकलम हस्तान्तरण गरेका थिए । 
यसैबीच आइतबार नै पौडेलले म्याग्दे ७ रानीस्वाँरामा सामुदायिक भवनको लागि ५० बोरा सिमेन्ट पनि हस्तान्तरण गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप