बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

खेलकूद पत्रकार मञ्चलाई रु एक लाख ४५ हजार

आइतबार, २२ साउन २०७४, ११ : ३३
आइतबार, २२ साउन २०७४

पोखरा -बेलायतमा बस्ने नेपालीले खेलकूद पत्रकार मञ्च कास्कीलाई रु एक लाख ३५ हजार ५००। सहयोग गरेका छन् । 
बेलायतमा रहेर विभिन्न पेशा र व्यवसाय गर्दै आउनुभएका मञ्जु गुरुङ, सूर्य गुरुङ र हितकाजी गुरुङले जनही रु २५ – २५ हजार र बाँकी विभिन्न व्यक्तिले सहयोग गर्नुभएको हो । 
भूतपूर्व खेलाडी मञ्चका पूर्वअध्यक्ष तेज गुरुङले शनिबार मञ्चका अध्यक्ष केशव पाठकलाई उक्त रकम हस्तान्तरण गर्नुभयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप