खेलकूद पत्रकार मञ्चलाई रु एक लाख ४५ हजार

person access_timeसाउन २२, २०७४ chat_bubble_outline0

पोखरा -बेलायतमा बस्ने नेपालीले खेलकूद पत्रकार मञ्च कास्कीलाई रु एक लाख ३५ हजार ५००। सहयोग गरेका छन् । 
बेलायतमा रहेर विभिन्न पेशा र व्यवसाय गर्दै आउनुभएका मञ्जु गुरुङ, सूर्य गुरुङ र हितकाजी गुरुङले जनही रु २५ – २५ हजार र बाँकी विभिन्न व्यक्तिले सहयोग गर्नुभएको हो । 
भूतपूर्व खेलाडी मञ्चका पूर्वअध्यक्ष तेज गुरुङले शनिबार मञ्चका अध्यक्ष केशव पाठकलाई उक्त रकम हस्तान्तरण गर्नुभयो ।

रासस

राष्ट्रिय समाचार समिति

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ