शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सिद्धार्थ बैंकको शाखा बर्दियाको बाँसगढीमा

शुक्रबार, २७ वैशाख २०७६, १७ : १२
शुक्रबार, २७ वैशाख २०७६

बर्दिया– सिद्घार्थ बैंकले बर्दियाको बाँसगढी स्थित शाखाको औपचारिक शुभारम्भ गरेको छ ।

बैंकको बाँसगढी शाखाको उद्घाटन बाँसगढी नगरपालिकाका उप मेयर सुष्मा चौधरीबाट भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप