दुई नेपाली युवालाई भारतमा ‘राष्ट्रपति पुरस्कार’
बिहीबार, २६ वैशाख २०७६, ११ : ०८
नयाँ दिल्ली । चर्चित ‘महर्षि बादरायण व्यास सम्मान’बाट भारतमा दुई नेपाली विद्वान् सम्मानित भएका छन् ।
राष्ट्रपति रामनाथ कोविन्दले स्थापना गरेको उक्त सम्मान डा. विश्वनाथ धिताल र डा. उमेश नेपाललाई प्रदान गरएकाे हाे ।
दिल्लीमा आयोजित एक विशेष समारोहमा भारतीय उपराष्ट्रपति बैंकैया नायडूले उनीहरुलाई सम्मान गरे ।
पुरस्कारको राशि जनही एक लाख भारु छ । संस्कृत वाङ्मयमा युवावर्गलाई प्रोत्साहन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनीहरूलाई सम्मान गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह सम्पन्न
-
अफगानिस्तानमा बाढीले ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त
-
पोषणको क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ : आरजु राणा
-
डीआईजी दुर्गा सिंहको गण्डकी प्रदेशमा सरुवा
-
‘टिकटक बेच्ने कुनै योजना छैन’
-
‘डाबर नेपालले क्षमता विस्तारमा अर्बौं लगानी गर्दैछ’