तस्विरमा हेर्नुहोस् बाबुराम–उपेन्द्रको मिलन
सोमबार, २३ वैशाख २०७६, १४ : १५
सत्तारुढ संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपालबीच एकता भएको एक औपचारिक कार्यक्रमबीच घोषणा गरिएको छ ।
राजधानीको प्रज्ञा प्रतिष्ठानको भवनमा आयोजित कार्यक्रममा फोरम अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले एकताका ९ आधारमा हस्ताक्षर गरे ।
नयाँ बन्ने पार्टीको नाम समाजवादी पार्टी नेपाल राखिएको छ ।
हेरौँ एकता तथा नयाँ पार्टी घोषणा कार्यक्रमका केही झलकहरु :