केन्द्रीय संस्करण

५४ जना इन्सपेक्टरले पाए जिम्मेवारी, को कहाँ ? (सूचीसहित)

person explore access_timeबैशाख २२, २०७६ chat_bubble_outline0

काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी नायब निरीक्षक (सई) बाट प्रहरी निरीक्षक (इन्सपेक्टर) मा बढुवा भएका ५४ जनालाई जिम्मेवारी दिएको छ । 

आजैको मितिदेखि प्रचलित नियमानुसार तलब भत्ता खान पाउनेगरी उनीहरुलाई जिम्मेवारी दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

उनीहरुलाई बढुवा समितिले गत वैशाख १० गते इन्सपेक्टरमा बढुवा सिफारिस गरेको थियो । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...