आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

कुटपीट गरी पत्नीको हत्या

शनिबार, २१ साउन २०७४, १९ : ०१
शनिबार, २१ साउन २०७४

पाल्पा– पाल्पाको पूर्वखोला गाउँपालिका–५ पोखरीछाप बस्ने ३५ वर्षीया सुकमाया परियारको उनकै पतिको कुटपिटबाट घटनास्थलमै मृत्यु भएको छ ।

उनकै पति ४० वर्षीय कैलाश परियारले घरायसी विवादको कारण कुटपिट गर्दा सुकमायाको मृत्यु भएको खबर प्राप्त हुनासाथै खटिएको प्रहरीले कैलाशलाई पक्राउ गरेको छ ।     

यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप