शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फानीको बेइमानी : यस्तो देखियो राजधानीको सडक (तस्विरमा हेर्नुहोस्)

शुक्रबार, २० वैशाख २०७६, १३ : १४
शुक्रबार, २० वैशाख २०७६

भारतमा आएको चक्रवात फानीको प्रभाव स्वरुप शुक्रबार काठमाडौँसहित देशभरकै मौसम बदली भई हावाहुरीसहित वर्षा भएको छ ।

काठमाडौँमा ठूलो हावाहुरी नचले पनि सामान्य वर्षा मात्रै भएको छ ।

बिहानदेखि चर्को घाम लागिरहेको बेला एक्कासी वर्षा हुँदा सडकमा हिँडडुल गर्नेहरु सकसमा देखिन्थे ।

रुपन्देही, दाङ, चितवन, मकवानपुर लगायतका जिल्लामा चट्याङसहित हावाहुरीसहित बर्षा भएको छ ।

हेरौँ केही तस्विरहरुः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप