शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

शरीरको ‘क्यानभस’मा ट्याटुको कला ! (हेर्नुहोस् २३ तस्विर)

आइतबार, १५ वैशाख २०७६, १७ : ३९
आइतबार, १५ वैशाख २०७६

ललितपुर–नवौ इन्टरनेशनल ‘ट्याटू कन्भेन्सन २०१९’ आइतबार सम्पन्न भएको छ ।

ललितपुरको सानेपास्थित होटल हेरिटेज गार्डेनमा भएको ट्याटु कन्भेन्सनमा युवा पुस्ताको टाटु बनाउन उल्लेख्य सहभागिता देखिन्थ्यो । मेलामा नेपालसहित विभिन्न देशका दुई सयभन्दा धेरै ट्याटू कलाकार सहभागी रहेको बताइएको छ । 

पछिल्लो समय नेपालमा ट्याटुप्रति युवाहरुको आकर्षण बढ्दो क्रममा रहेको छ ।

मेलामा सहभागीले आकर्षक ट्याटु खोपाउँदै गरेको क्षणलाई रातोपाटीका फोटो पत्रकार सुवास श्रेष्ठले आफ्नो क्यामरामा कैद गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप