शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रपति भण्डारी बस्ने होटलमा फहरायो नेपाली झण्डा

बिहीबार, १२ वैशाख २०७६, ११ : ०५
बिहीबार, १२ वैशाख २०७६

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी ९ दिने राजकीय भ्रमणको लागि बुधबार चीन प्रस्थान गरेकी छन् । राष्ट्रपति भण्डारी होटेल पिपल्स ग्रान्डमा बसेकी छन् । 

चीनको सान्सी प्रान्त सरकारले राष्ट्रपति भण्डारीलाई राखेको होटेल पिपल्स ग्रान्डमा नेपाली झण्डा फहराइएको छ ।

सान्सीप्रान्त सरकारले राष्ट्रपति भण्डारीलाई राखेको होटेल पिपल्स ग्रान्डलाई नेपाली राष्ट्रपति निवासजस्तै रुपमा देखाउने प्रयास सान्सीका अधिकारीहरुले गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप