बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

एनआईसी एशिया बैंकको ५ नयाँ शाखा संचालनमा

बुधबार, ११ वैशाख २०७६, १८ : ४१
बुधबार, ११ वैशाख २०७६

काठमाडौं– एन आई सी एशिया बैंकले काठमाडौं उपत्यका भित्र र बारा जिल्लाको फेटामा समेत गरी ५ नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । 

बैंकले मध्यपुर थिमी नगरपालिका वडा नं. ६ मा नयाँ शाखा संचालनमा ल्याएको छ ।

त्यसैगरी, कागेश्वरी मनोहरा नगरपालिका गोठाटार स्थित गोठाटार शाखा, सूर्यविनायक नगरपालिका वडा नं २ बालकोट शाखा, चद्रागिरी नगरपालिका वडा नं. ११ सतुंगलचोकमा र बारा जिल्लाको फेटा गाउँपालिका वडा नं. ३ मा नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप