शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अजोड इन्स्योरेन्सको दाङमा नयाँ शाखा

बुधबार, ११ वैशाख २०७६, १८ : १८
बुधबार, ११ वैशाख २०७६

दाङ– अजोड इन्स्योरेन्स लिमिटेडले दाङमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ ।

शाखा कार्यालयको उद्घाटन तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डे, उद्योग वाणिज्य संघ तुलसीपुरका निवर्तमान अध्यक्ष बिमल रिजाल, तुलसीपुरका उपाध्यक्ष राम प्रसाद चालिसे तथा अजोड इन्स्योरेन्सका संचालक समितिका संचालक राम बहादुर गुरुङले संयुक्त रुपमा गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप