बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘चिटिक्क’ बन्दै विमानस्थल, राती–राती यसरी हुन्छ काम (फोटोफिचर)

बुधबार, ११ वैशाख २०७६, १५ : १३
बुधबार, ११ वैशाख २०७६

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रन–वे को स्तरोन्नति हुँदैछ । चिनियाँ कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल कम्पनीले इन्जिनियरिङको काम गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बेलुका १० बजेबाट विहान ८ बजेसम्म स्तरोन्नतिको काम हुन्छ । यसका लागि बेलुकी १० बजेबाट विमानस्थल बन्द गरिन्छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप