बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अर्जुन रामपालकी प्रेमिका गर्भवतीः फोटो सेयर गर्दै भने, ‘यो बेबीका लागि धन्यवाद बेबी’

बुधबार, ११ वैशाख २०७६, ०९ : ३९
बुधबार, ११ वैशाख २०७६

आफ्नो २० वर्षे लामो वैवाहिक सम्बन्ध अन्त्य गरेका बलिउड नायक अर्जुन रामपालकी प्रेमिका गर्भवती छिन् ।

अर्जुन रामपालले प्रेमिका ग्याब्रिएला डेमेत्रियाड्स गर्भवती भएको कुरा आफ्नो इन्स्टाग्राम अकाउन्टमार्फत् सार्वजनिक गरेका हुन् ।

उनले इन्स्टाग्राममा लेखेका छन्, ‘तिमीलाई आफ्नो जीवनमा पाउँदा र नयाँ सुरुवातका लागि धन्य छु । यो बेबीका लागि धन्यवाद बेबी ।’

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Blessed to have you and start all over again....thank you baby for this baby 👶🏽

A post shared by Arjun (@rampal72) on

उक्त फोटोमा ग्याब्रिएलालाई भुँइमा बसिरहेको देख्न सकिन्छ । यसमा उनी गर्भवती भएको स्पष्ट देख्न सकिन्छ । यस्तै, अर्जुन रामपाल सोफामा बसेर प्रेमिकाको अगाडि झुकिरहेका छन् ।

विवाहको २० वर्षपछि अर्जुन रामपालले श्रीमतीसँग सम्बन्धविच्छेद गर्दै

अर्जुनले मात्र नभई ग्याब्रिएलाले पनि आफू गर्भवती भएको सार्वजनिक गर्न त्यही फोटो पोष्ट गरेकी छिन् । उनले लेखेकी छिन्, ‘तिमीहरु दुईजनासँग निकै आभारी छु । तिमीलाई भेट्न निकै आतुर पनि...’

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Grateful for you two ❤️ can’t wait to meet you ...

A post shared by Gabriella Demetriades (@gabriellademetriades) on

यी दुइले सोसल मिडियामा फोटो सेयर गर्ने बित्तिकै प्रयोगकर्ताले बधाइका सन्देश बर्साएका छन् ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

@htcity #htmoststylish @deme_love_

A post shared by Gabriella Demetriades (@gabriellademetriades) on

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Shmile

A post shared by Gabriella Demetriades (@gabriellademetriades) on

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Happy love day

A post shared by Gabriella Demetriades (@gabriellademetriades) on

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप