शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एनआईसी एशिया बैंकको नयाँ शाखा काठमाडौंको मनमैंजुमा

मङ्गलबार, १० वैशाख २०७६, १८ : ४२
मङ्गलबार, १० वैशाख २०७६

काठमाडौं– एन आई सी एशिया बैंकले काठमाडौंको मनमैंजुमा नयाँ शाखा कार्यालयन संचालनमा ल्याएको छ ।  

बैंकको तारकेश्वर नगरपालिका वडा नं ११ स्थित मनमैंजु शाखाकोे तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहरा तथा यस बैंकका उप–प्रादेशिक कार्यालय (प्रदेश न.३) का प्रमुख बिकास खरेलले उद्घाटन गरे ।

शाखाको उद्घाटन गर्दै मेयर बोहराले काठमाडौं उपत्यका भित्र समेत बैकिङ्घ पहुँच कम भएको स्थान छानी आम सर्वसाधरण सम्म बैकिङ्घ पहुँच वृद्घि गर्न बैंकले खेलेको भुमिकाको प्रशंसा गरे ।

कार्यक्रममा  बैंकका प्रदेश ३ प्रमुख खरेलले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै गएको यस बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तीय सवलिकरण अभिबृद्वि गर्ने कार्यमा महत्वपूर्ण योगदान पु¥याई रहेको जानकारी गराए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप