शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘कुटुमा कुटु’ ले बनायो रेकर्ड

मङ्गलबार, १० वैशाख २०७६, १८ : २४
मङ्गलबार, १० वैशाख २०७६

काठमाडौं–  दुई बर्ष अगाडि अर्थात ०७४ मा प्रदर्शनमा आएको फिल्म ‘दुई रुपैयाँ’ को एक गीत ‘कुटुमा कुटु’ ले नयाँ रेकर्ड बनाउन सफल भएको छ । गीतले युट्युवमा १० करोड दर्शक पाउदै नेपाली गीतहरुमा धेरै दर्शक पाउने रेकर्ड मनाएको हो । सम्भवत कुनै पनि नेपाली गीत संगीतले युट्युवमा यति धेरै भ्युज पाएको पहिलो हो । 

गीतमा अभिनेत्री स्वस्तिमा खड्का, निश्चल बस्नेत, आशिफ शाह, बुद्धि तामाङ लगायतको नृत्य रहेको छ । राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको गीत सिवाकोटीले र मेलीना राईसँगको सहकार्यमा गाएका हुन् । गीतमा कबिराज गहतराजको कोरियोग्राफी रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप