मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सिटिजन्स बैंकद्वारा हिमाल हस्पिटलमा एटीएम सञ्चालन

मङ्गलबार, १० वैशाख २०७६, १६ : ५९
मङ्गलबार, १० वैशाख २०७६

काठमाडौं–सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौंको ज्ञानेश्वर स्थित हिमाल हस्पिटलमा ए.टी.एम सेवा शुभारम्भ गरेको छ ।

बैंकको १२ औं वार्षिकोत्सवको उपलक्ष्यमा प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल तथा हिमाल हस्पिटलका अध्यक्ष लोक बिक्रम थापाले संयुक्त रुपमा उक्त ए.टी.एम सेवाको उद्घाटन गरे ।

यसले गर्दा हस्पिटलका सेवाग्राही तथा ज्ञानेश्वर क्षेत्र र वरपरका जनता निकै लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप