सिभिल बैंकको सेयर मूल्य समायोजन
मङ्गलबार, १० वैशाख २०७६, १४ : ३६
काठमाडौं– सिभिल बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको १०.२५ प्रतिशत बोनस सेयरको मूल्य समायोजन भएको हो । मूल्य समायोजन पछि आज (मंगलबार) यसको कारोबार १५५ रुपैयाँ १० पैसालाई आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य १८३ रुपैयाँ ५५ पैसा छ ।
सिभिल बैंकले आगामी २७ गते सधारण सभा गर्दैछ । सभामा नाफाबाट १०.२५ प्रतिशत बोनस सेयर र त्यसको कर तिर्न ०.५४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ । बैंकले दुई आर्थिक वर्षको बार्षिक साधारणसभा एकैपटक गर्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे