सिद्धार्थ बैंकको स्वतन्त्र संचालकमा जेसमीन हाडा बज्रचार्य नियुक्त
सोमबार, ०९ वैशाख २०७६, १८ : ४७
काठमाडौं– सिद्धार्थ बैंक लिमिटेडले श्रीमती जेसमीन हाडा बज्रचार्यलाई स्वतन्त्र संचालकमा नियुक्त गरेको छ ।
श्रीमती हाडाको इन्स्योरेन्स, परामर्श सेवा, संयुक्त राष्ट्र संघ, होटल लगायत विभिन्न संघ संस्थाहरुको कार्य अनुभव रहेको छ ।