केन्द्रीय संस्करण

२७ तस्बिरमा हेर्नुहोस् नेकपाको ७० औं कम्युनिष्ट स्थापना दिवस

person explore access_timeबैशाख ९, २०७६ chat_bubble_outline0
तस्बिर : सुवास श्रेष्ठ

काठमाडौं । नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको ७० वर्ष पूरा भएको छ । सत्तारुढ दल नेकपाले सोमबार काठमाडौंमा ७० औं वार्षिकोत्सव कार्यक्रमको आयोजना गरेको थियो । 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले काठमाडौंको कमलादीमा रहेको प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रम नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले सम्बोधन गरेका थिए ।

सन् १९४९ को अप्रिल २२ मा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । तत्कालीन राणा सरकारको विरोधमा जनमत निर्माण गरी देशमा सामाजिक रुपान्तरण र जागरणका लागि पुष्पलाल श्रेष्ठको अगुवाइमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थापना दिवसको अवसरमा जिल्ला कमिटीको पार्टी एकता मूलभूत रुपमा समेत टुंगिएको छ ।

 

 

 

 

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...