शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

महालक्ष्मी विकास बैंकको शाखा कोटेश्वरमा

सोमबार, ०९ वैशाख २०७६, १६ : १५
सोमबार, ०९ वैशाख २०७६

काठमाडौं– महालक्ष्मी विकास बैंकले काठमाडौंको कोटेश्वरमा नयाँ शाखा संचालनमा ल्याएको छ ।

बैंकले बैकिङ्ग सेवाको पहुँच देशभर पुर्याउने उद्देश्यबमोजिम शाखा सञ्जाल विस्तार गर्दै आइरहेको जनाएको छ । योसँगै बैंकको कुल शाखा संख्या ९३ पुगेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप