कम्युनिष्टहरुले जे भन्छन् त्यही गर्छन्ः प्रचण्ड
सोमबार, ०९ वैशाख २०७६, १४ : ०५
काठमाडौं– नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रको एकता र स्वाधीनतालाई सुदृद्ध गर्ने पार्टीको काँधमा महत्वपूर्ण जिम्मेवारी रहेको बताएका छन् ।
सोमबार नेकपा पार्टी स्थापनाको ७० औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहलाई राजधानीमा सम्बोधन गर्दै प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगले संश्लेषण गर्न जरुरी रहेको बताए ।
उनले देशी विदेशी शक्तिहरुको अवरोधका बीच पार्टी एकता भएको भन्दै त्यो नेपाली जनतासँग भएको प्रतिबद्धता र संकल्प अनुसार भएको बताए ।
उनले गत वर्षको जेठ १ गते पार्टी एकता गरेर कम्युनिष्टहरुले जे भन्छन्, अन्तत त्यही गर्छन् भन्ने उदाहरण पेश गरेको पनि बताए ।
उनले अहिले फेरि एकतामा ढिलाइ भएको भएपनि लक्ष्यमा पुगिछाड्ने प्रतिबद्धता जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?
-
अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु
-
कहिले सकिएला बुटवल–नारायणगढ सडकको काम ? (तस्बिरहरू)
-
उपनिर्वाचन : कस्ता सवारी साधनलाई हुँदैन रोकावट ?
-
कोलकाताविरुद्धको जितमा पञ्जाबले रच्यो नयाँ इतिहास