बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रिय गान र संस्थापक नेतालाई सम्झेर सुरु भयो नेकपाको स्थापना दिवस

सोमबार, ०९ वैशाख २०७६, १३ : ४१
सोमबार, ०९ वैशाख २०७६

काठमाडौँ– सत्तारुढ दल नेकपाले काठमाडौको प्रज्ञा भवनमा स्थापना दिवस मनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टीको ७० औँ पार्टी स्थापना दिवस तथा कम्युनिष्ट नेता लेनिनको १३९ औ जन्मोत्सवका अवसरमा आयोजित कार्यक्रममा नेकपाले सुरुमा राष्ट्रिय गान गाउनुका साथै संस्थापक नेताको सम्झनामा मौनधारण गरिएको छ ।

कार्यक्रमको सञ्चालन नेकपाका नेता विष्णु पौडेलले सञ्चालन गरेका छन् । आजको कार्यक्रममा अध्यक्षद्धय केपी ओली र प्रचण्डले सम्बोधन गर्ने छन् ।

कार्यक्रममा एकता प्रकृया अन्र्तगत ७७ वटै जिल्ला कमिटीको नेतृत्वको घोषणा गर्ने महासचिव विष्णु पौडेलले कार्यक्रममा घोषणा गरेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप