शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गुराँस लघुवित्तको आइपिओ वैशाख १६ देखि खुल्ने

आइतबार, ०८ वैशाख २०७६, १२ : ३७
आइतबार, ०८ वैशाख २०७६

गुराँस लघुवित्त वित्तिय संस्थाको वैशाख १६ देखि आइपिओ विक्री खुला हुने भएको छ । प्रतिकित्ता सय रुपैयाँका दरले २ लाख ५० हजार कित्ता आइपिओ कम्पनीले जारी गर्न लागेको हो ।

यसमये कर्मचारी र सामुहिक लगानी कोषलाई क्रमश ः ३ हजार ८ सय ७५ कित्ता र १२ हजार ५ सय कित्ता छुट्याइएको छ ।

बाँकी २ लाख ३३ हजार ६ सय ६५ कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिएको हो ।

यसको बिक्री प्रबन्धक एनआइबीएल एस क्यासिपटल हो ।

न्युनतम १० कित्तादेखि अधिकत्तम ५०० कित्तासम्मका लागि आवेदन दिन सकिने यस आइपिओ वैशाख २० गतेसम्म भर्न सकिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप