शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेता पौडेलसहित काँग्रेसका आधा दर्जन नेता बुटवलमा

शनिबार, ०७ वैशाख २०७६, १४ : ३९
शनिबार, ०७ वैशाख २०७६

काठमाडौं– नेपाली काँग्रेसका आधा दर्जन केन्द्रीय नेताहरु बुटवल झरेका छन् । 

रुपन्देहीमा साविको ४ नम्बर निर्वाचन क्षेत्रको भेलामा सम्बोधनका लागि शनिबार नेताहरु त्यहाँ गएका हुन् । 

वरिष्ठ नेता रामचन्द्र पौडेलेसहित आधा दर्जन नेताहरु बुटवल आएको भेलामा सहभागी केन्द्रीय सदस्य बद्रिप्रसाद पाण्डेले जानकारी दिए ।

वरिष्ठ नेता पौडेलसहित नेताहरु अर्जुननरसिंह केसी, बालकृष्ण खाँण, डा. चन्द्र भण्डारी, गगन थापा, गुरुराज घिमिरे र बद्रि पाण्डेले कार्यक्रमको सम्बोधन गर्ने जनाइएको छ । सबै नेताहरु बुटवल पुगिसकेको छन्  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप